9802592640, 9802596563, 980-2595892
ektamultipurpose80@gmail.com
Prasauni-5, Prastoka, Bara, Nepal
एकता बहुउद्देश्यीय सहकारी संस्था लि. Logo - Ekta Multipurpose Cooperative Ltd.
एकता बहुउद्देश्यीय सहकारी संस्था लि.
Ekta Multipurpose Co-Operative Society Ltd.
समुदायहरू जोड्दै। अवसरहरू सिर्जना गर्दै।

विशेष बचत उपहार र योजनाहरू

तपाईंको समृद्धिको लागि हाम्रा विशेष मासिक बचत योजनाहरू

योजनाहरू हेर्नुहोस्

धनबर्षा मासिक बचत खाता योजना (६० महिना) १०%

मासिक किस्ता (Rs.) जम्मा बचत (Rs.) एकमुष्ट भुक्तानी (Rs.)
५०० ३०,००० ३८,५००/-
१,००० ६०,००० ७७,०००/-
२,००० १,२०,००० १,५४,०००/-
३,००० १,८०,००० २,३१,०००/-
४,००० २,४०,००० ३,०८,०००/-

शर्तहरु लागू हुनेछ

  • यस बचत योजनाको अवधि ६० महिनाको हुनेछ।
  • यसमा मासिक रुपमा नियमित रकम जम्मा गर्नुपर्नेछ।
  • बचत खातामा समय अवधि पुरा भएपछि एकमुष्ट रकम भुक्तानी दिइनेछ।
  • यो खाता समय अवधि अगाडी भुक्तानी तथा बन्द हुनेछैन।
  • किस्ता नियमित नभएमा भुक्तानी समय थप गरिनेछ।
  • न्युनतम शेयर संख्या : १ कित्ता

एकता डबल मासिक बचत खाता (११० महिना) १३%

मासिक किस्ता (Rs.) जम्मा बचत (Rs.) एकमुष्ट भुक्तानी (Rs.)
५०० ५५,००० १,००,०००/-
१,००० १,१०,००० २,००,०००/-
२,००० २,२०,००० ४,००,०००/-
३,००० ३,३०,००० ६,००,०००/-
४,००० ४,४०,००० ८,००,०००/-

शर्तहरु लागू हुनेछ

  • यस बचत योजनाको अवधि ११० महिनाको हुनेछ।
  • यसमा मासिक रुपमा नियमित रकम जम्मा गर्नुपर्नेछ।
  • अवधि पुगेपछि जम्मा रकमको डबल थप सहित भुक्तानी दिइनेछ।
  • न्युनतम शेयर संख्या : १ कित्ता

अरु थप सेवाहरू आवश्यक छ?

Designed & Developed by
Hamro Labs

Need a premium website like this?

Transform your business digitally with our expert solutions.